बिष्णु उप्रेती
ओ हाे राम भाइ, आज त ढाकाटाेपी लाएर, निकै ठाँटिएर हिंडेका छौ त , किन हाे ?” न जाने झैं गरेर मैले साेधेँ।
अनि हजुरलाई थाहा छैन र, दाइ ? आज त टाेपी दिवस हाेनी। त्यसैले दिवसकाे उपलक्ष्यमा म पनि टाेपी लाएर आएकाे नि।” रबाफिलाे जबाफ दियाे केटाले।
“अनि हामी नेपालीको सान, मान, र पहिचानकाे कुरा ,बर्षमा एकदिन लाएर हुन्छ त भाइ ? मैले फेरि साेधेँ।
“सधैँ लाउनलाई त , बानी पनि हुनु पर्याे नी त दाइ” आफ्नाे त बानी पनि छैन ,रहर पनि छैन । याे टाेपी के हाे, किन लाउनु पर्छ, भनेर न घरमा बाबुले कहिले सिकाए। न स्कुलमा सरहरुले सिकाए।
उल्टाे स्कुलमा त टाईसुट लाउन सिकाए। अझ टाेपी लगाउनेलाई त पाखे, काँठे गवार भनेर निरुत्साहित गराए । अनि कसरी बानी हुन्छ त दाइ ?”
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…