Categories: बाल गीत

“बाबू नानी”

दिनेश खत्री”एकल यात्री
मन्थली नं.पा.१३ रामेछाप

बाबु, नानी भाले बासी,
सक्याे उठ्ने बेला भाे !

बिहानैकाे शारिर फुर्ति ,
राख्न कुद्ने बेला भाे !

हाेमर्क हरु के छ नानी ,
गर्न बाँकी छ कि छैन?

बाँकी भए गर बाबु नानी
साथी जुट्ने बेला भाे!

हुन्न अब पनि धेरै खेल्ने
बाेल्ने बानी खराब भाे।

अब देखि बाबू नानी काे
बालपन छुट्ने बेला भाे!

बाबू, नानी आज तिम्रो
खाजा टिफिन भित्र छ।

बाबू नानी छिटाे गर
टि-टि  आईपुग्ने बेला भाे!

खै खै बाबू नानी आज
हाम्रो पानी भर्ने पालाे हाे।

बाबू नानी कति बज्याे
भर्छु पानी सुक्ने बेला भाे!

सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

2 hours ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

2 hours ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

1 day ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

1 day ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago