Categories: बाल कथा

बालचेतना


प्रेम पुन मगर

“म पनि रोटी बनाउछु बाबा ।” नातिनीले भनिन्।
“सानी मान्छेले रोटी बनाउँदा हात पोल्छ नानी। केही ठुली भएपछि बनाउनु पर्छ।” उसले भन्यो।
“म ठुली कहिले हुन्छु ?” नानीले प्रश्न गरिन्।
“हाल पाँच बर्षमा छ्येौ। छ सात पुघेपछि सिक्नुपर्छ।” उसले सम्झायो।
म छ सात बर्ष कहिले पुग्छु बाबा ? उनको प्रश्न रोकिएन।
“जन्मदिन आएपछि नानी।
“मेरो जन्मदिन कहिले आउछ ?”
“भदौमा।”
“भदौ कहिले आउछ ?”
“यो जेठ हो असार साउन अनि भदौ।”
“ए तीनदिन पछि आउने रैछ मेरो जन्मदिन।”
बार पो एक एक दिनको हुन्छ। महिना त तीस दिनको हुन्छ नि ।”
“आहा! त्यसोभए तीस दिन केक खान पाइने भयो।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

आवेगको परिणाम

दुर्गा वनवासी एउटी गरिव, विधवा आमाले एकपटक आफ्ना छोराछोरीहरुका लागि एउटा मात्र गुडिया किनिदिएर मिलेर…

18 hours ago

“मेराे दशैँ”

पुण्यप्रसाद घिमिरे दाेलखा तलबाट दशैँ आउँदैछ, ममाथि जाँदैछु मसला चामल तेल, डाेकामा लाँदैछु। बाबा परदेश…

19 hours ago

“दशैँ”

लक्ष्मी रेग्मी उर्लाबारी आफ्नो दशैँ पर्व हर्षोल्लासले, घरघर भित्रै रमाइलो छायो। मालश्री धुनले मिठासै भन्यो,…

2 days ago

“खल्लाे दशैँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर-६, दाेलखा सिकामा काँक्राे छैन उखुकाे लाँक्राे छैन, टालटुल माटाे न कमेराे मकैकाे…

2 days ago

महङ्गो

अम्बिका धिताल कमलविनायक भक्तपुर "यसपालि दशैँ कस्तो हुने हो ?" बुबाले साँझपख आँगनमा धुवाँसँगै उठेको…

2 days ago

दसैं

विके माकजु भक्तपुर हाम्रो हो गर्व चाड विजया दसैं ठूलो हो पर्व सर्वसम्मत हामी राख्छौँ…

3 days ago