A silhouette of a father and son sharing a tender moment. Additional themes include single parent, parenting, father, fatherhood, stepfather, consoling, care, unity, family, bonding, encouragement, coach, role model, instructor, guidance, and comforting.
ताेयनाथ तिवारी
बाल अधिकार अभियन्ता ,चाइल्ड नेपाल
आफ्नाे रगत बाट
याे सृष्टि बनायाै ।
साना केटाकेटीको मुस्कानमा
आफ्नाे दुःख हटायाै ।
साना केटाकेटीलाई हातमा समाइ
पढ्न लेख्न सिकाएयाै ।
जतिसुकै दुःखमा पनि हात समाइ
सँगै हिड्न र खेलन सिकयाै ।
बालबालिका बिरामी हुँदा
रातभरि सिरानी भिजायाै ।
उज्यालो भएछि
अस्पताल कुदायाै ।
जिम्मेवारीकाे भारी बाेकेर
खुइलेकाे ढाडकाे दुखाइ
बाल बालबालिकाको मुस्कानले सुकायाै
आफु बालक जस्तो बन्दै
आफ्नाे भाेगाइकाे
अनेकौं प्रतिभा सिकायाै ।
चारजनाको बिचमा गई
बाेल्न सिकायाै ।
बालबालिकाको अधिकार र कर्तव्य
बाेध गरायौं ।
दु:खद अवस्थामा रहेका बालबालिकालाई
मलम पट्टी लगाउन सिकयाै ।
आफुले लगाएकाे बाटो समातेकाे देख्ता
आफ्नाे दुखाइ भुलायाै ।
बालबालिकाको उन्नति र प्रगति हेर्दै
आफुलाई भुलायाै ।
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…