Categories: बाल कथा

मपाईँ

प्रेम पुन मगर
ढोरपाटन४बागलुङ हाल पोखरा

“म जस्तो कोही छैन। मान्छे त सबै म जस्तो हुनु पर्छ।” उसले आफ्नो महिमा आफैँ गायो। तर पनि
ऊ ठुलो अहोदामा भएकोले सबैले समर्थन जनाए।
ऊ नभएको समयमा साना अहोदाका मध्य एकले उही कुरा खोतल्यो।
“हाम्रो फलानो सरले के भनेका होलान्? को कस्तो छ ? सबैलाई थाहा छ त। त्यसरी आफ्नो महिमा आफैँले गाउनु त आफ्नो मान घटाउनु, होइन र ? खोई तिनले बुझेका?”
“हो त नि फूल मगमगाउनु पर्छ रे वरिपरि । मान्छे मगमगाउनु पर्छ रे संसारभरी।”
भर्खर सम्म गमक्क परेर बसेका थापाजीले मुख खोले।
“हो क्या हो तिनी घमण्डी रछन्।
तिनी भन्दा अझ राम्रा मान्छे कति छन् कति ? नभए पनि उनी जस्तै सबैलाई हुनु पर्छ भन्ने के छ ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

13 minutes ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

1 day ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

1 day ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

2 days ago

“तिमी बस्छौ सहरमा”

ललिता ‘दोषी’ तिमी बस्छौ सहरमा म त गाउँमा पाइलैपिच्छे ठेस लाग्छ मेरो पाउमा लहै ठेस…

2 days ago

बाढी

रम्भा पौडेल स्कुलमा प्रार्थानाको समय भएको थियो । सबै विद्यार्थीलाईनमा उपस्थित थिए। पिटी सरले गोडा…

2 days ago