“मेराे प्याराे गाउँ”

सार्थक आचार्य,
कक्षा- ६,

नाेवेल एकेडेमी मा.वि., नयाँबानेश्वर

कलकल खाेलानाला, बग्ने सुन्दर ठाउँ ।
मलाई संधै राम्रो लाग्छ, मेराे प्याराे गाउँ ।।

डाँडाभरी राता-सेता, लालीगुराँस फुल्ने ।
वनैभरी कालिज, मयुर, डाँफेचरी डुल्ने ।।
प्रकृतिकाे सुन्दरताले माेहित पार्ने ठाउँ ।
यही हाे मेराे जन्मभूमि, मेराे प्याराे गाउँ ।।

अन्नपात, फलफूल फल्छन् पाखा भरी ।
पहेँला ती धानका बाला झुल्छन् सुनै सरी ।।
कहिले पनि भुल्दिन म, स्वर्गजस्ताे ठाउँ ।
मेरी प्यारी मातृभूमि, मेराे प्यारो गाउँ ।।

कलकल खाेलानाला, बग्ने सुन्दर ठाउँ ।
मलाई संधै राम्रो लाग्छ, मेराे प्याराे गाउँ ।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

7 hours ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

7 hours ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

1 day ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

1 day ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

3 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

3 days ago