फेसबुक कवि
बैत्यश्वर-६, दाेलखा
कल्पनामा उँड्छु म, माथि माथि आकाश,
कल्पनामै गुड्छु म, मेराे मन जता छ ।
कहिले बन्छु पाइलट, कहिले राेग डक्टर,
कहिले वकिल शिक्षक, कहिले बन्छु सेवक ।
कहिले नाच्छु गाउँछु, कहिले चित्र काेर्दछु,
सिर्जनाका ओखर, आफ्नै मन फाेर्दछु ।
गीत गाउँदा गायक, कहिले बन्छु नायक,
सबै बन्न मन छ, के हाे फलदायक ।
कहिले इन्जिनियर, खेतबारी कृषक,
ढकमक बागकाे, कहिले बन्छु भ्रमर ।
जीवन खाेल्ने हाेडमा, कल्पनाका तरङ्,
कल्पनाका झरना , खाँदै हुन्छु फुरूङ्ग ।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…