हरि श्रेष्ठ
भीनपा-२ दोलखा
धेरै पढी, धेरै लेखी
म डाक्टर बन्छु।
गरीब र असहायको,
म सेवा गर्छु।
डाक्टर हुन,डाक्टर बन्न,
मैले धेरै पढ्नुपर्छ ।
लक्ष्य मैले धेरै होइन ,
एउटै लिनुपर्छ ।
सेवा नै मानव धर्म हो ,
सेवा मैले गर्नुपर्छ।
गिनिज बुकमा नाम लेख्न
मैले धेरै पढ्नुपर्छ ।
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…