Categories: कविता

“रोजाइ हाम्रो राम्रो स्कुल”

ललिता ‘दोषी’

रोजाइ हाम्रो राम्रो स्कुल
साह्रै नै छ प्यारो
ज्ञान दिने , ध्यान दिने
छर्ने सधैँ उज्यालो
रोजाइ हाम्रो राम्रो स्कुल
बनेको छ सबको प्रिय रोजाइ नै आज
साना ठूला सँगसँगै हिँड्छौँ
खुसी साथ


रोजाइको फूलबारीमा फुलेका छौँ हामी
सबैको माया पाइ बन्छौँ हामी नामी
रोजाइ हाम्रो राम्रो स्कुल
मोरङको जेफाले र चारकोशे झाडी
काली खोला , बागझोडा छन् नि वारिपारि
हामी नै हौ भविष्यका सुन्दर ती तारा
रोजाइको नाम छर्दै अघि बढ्छौँ सारा
रमित डाँडा, बेतना, हसिना सबै लाग्छन् राम्रो
सप्तकोशी, मठ, मन्दिर मस्जिद, चर्च अनि
सिमसार त सुन्दरताको खानी
हुन् है हाम्रो रोजाइ हाम्रो राम्रो स्कुल
हामी नै हौ भविष्यका सुन्दर ती तारा
रोजाइको नाम छर्दै अघि बढ्छौँ सारा
रोजाइ हाम्रो राम्रो स्कुल

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

1 hour ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

2 hours ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

1 day ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

1 day ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago