Categories: बाल कथा

समाधान!

सुरेशकुमार पाण्डे
दाङ घोराही १८

स्कुलको छुट्टी भयो। गेटबाट बाहिर निस्किंदा नाक थुनेर निस्किनु पर्छ। स्कुल जाँदा र आउँदा यो समस्य छुट्ने भएन।कयौँ पटक सिकायत दर्ज गराएँ तर समस्या ज्युँका त्युँ छ। मुन्तिर यति ठुलो बस्ती छ। त्यहाँ राज नेताहरू छन्, सरकारी कर्मचारी पनि छन्। तर त्यो दुर्गन्धले उनीहरूलाई कुनै असर परेको देखिएन।

पाठशाले बाल बालिकाहरू बिचरा नाक थुन्ने बाहेक के गर्नसक्थे। प्रोफेसर खुमलाल थकित अबस्थामा भित्र प्रवेस गरे। अलिवेर कुर्सीमा बसेर सोच्न थाले। राजनीतिक आफैँपनि दुर्घन्दित् भयो। नेताहरू दुर्घन्दमा रम्ने आदि भए। “एकछिनको सङ्कट झेलेपछि सधैँकालागि छुट्कारा मिल्छ।” उनले आफैँले नाली सफा गर्ने निधो गरे। उनले आफ्नो दप्तरमा आफ्नो कपडा बदले र मुखमा गम्छा बाँधे। अनि चुपचाप बाहिर गए। नालाको ढक्कन साप्लाको सहयोगमा उठए। लामु तार लिएर आएका थिए र भाटो पनि ल्थियाएका थिए। उनलाे धेरै मिहेनत गर्नैपरेन। एउटा फोमको टुक्रा गएर नालाको मुखमा अडिएको रहेछ। त्यो निकालेपछि नाला सफाभयो। उनी चुपचाप भित्र पसे बाथरूममा नुहाए र पुनःकपडा चेञ्ज गरे। अलिवेर पछि पिन्सिपलको दफ्तरमा आएर मास्टर कथुरियाले भने। तीन चार पटक धम्काएपछि बल्ल आज आएर नगरपालिका वालाले सफागर्यो । तर गालिगर्छन् भनेर होला; अहिले ऊ स्कुल भित्र आएन। कथुरियाको कुरा सुनेर पिन्सिपलले ऊ तिर हेरे अनि मुसुक्क हासेँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

7 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

8 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago