कविता

“अल्छी विद्यार्थी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ किताब कापी देख्यो कि त दिक्क ला´र आउँछ पढ्न खोज्यो झुपुझुपु निद्रा मात्रै लाउँछ घडी हेर्छु…

1 year ago

“बसन्त ऋतु”

माहेश्वरी भट्ट आयो बसन्त, हर्ष छायो, फूले फूल, उपवन रमायो। हिउँको जाडो भाग्यो हेर, नयाँ पालुवा उम्रिए फेर। हरियाली छ…

1 year ago

‘कमलकोठी’

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा उँड्दै आयो कमलकोटी, सूँड माटो बोकी, राम्रो घर बनाउँछ रे, थुतुनाले ठोकी। लाम्चो लाम्चो घर,…

1 year ago

“ढुकुर”

दुर्गा पाैड्याल ढुकुर कुर ढुकुर कुर ढुकुर करायाे ढुकुरका जाेडी देख्दा मनै रमायाे। जब आउँछ वसन्त ढुकुर रमाउँछन् रुख रुख…

1 year ago

फर्सी फल्ने लहराे

डा छायादत्त न्यौपाने धान राेपौँ छुपुछुपु हिलाे माटोमा काेदाे राेप्ने मकैबाेट बिच बिचमा भट्ट मास राेप्ने हाे खेत आलीमा बाेडी…

1 year ago

सफलताको सूत्र

घनश्याम रेग्मी मान्छे ठुलो काम गरी हुने हो अल्छी छ जो आखिरमा रुने हो बाजी जितेको कछुवा हिँडेर जान्यौ तिमीले…

1 year ago

परीक्षा दिँदैछन् यहाँ बाबुनानी

बसुन्धरा पौडेल परीक्षा दिँदै छन् यहाँ बाबु नानी मिलाएर लेख्ने परेको छ बानी पढी प्रश्नको भाव बुझ्छन् र लेख्छन् यही…

1 year ago

“वसन्त आएर”

सुधिर थापा काठमाण्डौ शिशिर गयो वसन्त आयो फूलको बहार रुदै छ न्याउली के पीर पर्यो नकाट्दै सङ्घार गए छ जाडो…

1 year ago

“वसन्त कविता”

शोभा कोइराला छन्द:- वसन्ततिलका उल्लासले हरित जङ्गल वस्त्र फेर्छन् ऐँसेलु काफल अहा! वनभित्र फल्छन् आयो वसन्त लतिका वनकुञ्ज भित्र छायो…

1 year ago

“हामी साना मुना”

माहेश्वरी भट्ट हामी साना मुना, मिल्छौँ सबै, खेलौँ, पढौँ, हाँसौँ जहिँतही। नदीझैँ बग्छौँ, नरोकिने, आकाश छुने सपना देख्ने। फूलझैँ फुल्छौँ,…

1 year ago