पुण्यप्रसाद घिमिरे बैत्यश्वर-६, दाेलखा भाेक लागि राेएँभने, खाना पकाउने, लाै पाक्याे पाक्याे खाना, भन्दै फकाउने। नून लाग्याे लागेन, तिउन चखाउने,…
भलादमी भोला बिहान सबेरै उठ्छु म हात मुख धुन्छु म मन्दिरमा गएर भगवानलाई ढोग्छु म। पढ्ने लेख्ने बानी छ सबैले…
सरु पनेरु दिन र रात झरी र बादल, पानी र असिना ती कर्मनिष्ठ किसान सधैँ बगाउँछन् पसिना दुःख वा सुख…
मचिन्द्र खत्री डेरीको दही दोकानका चिउरा प्लास्टिकका पोकामा न लानुपर्छ रोपारलाई खाजा हालेर डोकामा। आउँछ अन्न विदेशबाट फुटानी लाउँनुछ यो…
सुधिर थापा छन्द :- झ्याउरे लयमा असारे मास दब्दबे हिलो रोपार बीउ रोप्ने मानो रोपेर मुरी फलाई किसान दाउ छोप्ने…
वसन्ततिलका आषाढ दिव्य महिना खनजोत गर्न जान्छन् सधैँ कृषक झिस्मिस अन्न छर्न मानो छरेर अहिले पछिको मुरीमा आशा उमार्छ निज…
रामप्रसाद पन्थी रेसुङ्गा न पा २ गुल्मी असार पन्ध्र आएछ दाजै खेतमा जाने हाे दही र च्युरा भिजाई खुब मजाले…
रञ्जुश्री पराजुली खेतीको बेला आमा रोप्छिन् मकै र भट्मास हरियामकै खान्छन् नानी भनेर सोच्दछिन् कलीला मकै पोलेर दिन्छन् साँधेर भटमास…
डा छायादत्त न्यौपाने असार आयो पानी है पर्याे किसान बिउँझायाे हलाे र जुवा काँधमा बाेक्याे हलगाेरु कुदायाे छुपुमा छुपु धान…