Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/sarathib/public_html/wp-content/themes/Newspaper/functions.php on line 5
बाल कथा | सारथि बाल पत्रिका

बाल कथा

तीज

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर "ए सपना, दर खान जाने होइन ।" बाटाबाट चर्को आवाज सुनियो। "जाँदै गर्नोस्, म…

1 year ago

छोरी

अन्जु शर्मा रातोपुल दिनभर लगाएर बनाएका मीठामीठा पकवान। बास्नाले भरिपूर्ण भान्सा। भान्साको धिमा बत्तीले अन्धकार चकनाचुर पारेको छ। तर लक्ष्मीको…

1 year ago

माइती

रचना शर्मा चितवन "गोठैमा रमाइलो माली भन्ने गाईले माइतैमा रमाइलो दाजु भाइले.." दर खाने दिनमा छिमेकीहरू मनमायाको घरमा भेला भएर…

1 year ago

पिता दर्शन

विनोद प्रसाद ढकाल इनरुवा, सुनसरी बिहिवार बिहान, हल्का हावा चलिरहेको थियो । सुर्य उदाउँदै थियो । त्यही बेला गाउँको बाटोमा…

1 year ago

“कुशे औँशी”

आचार्य प्रभा दमक, झापा “कहाँ जान तयार परेका ललित ?”सन्तोषले प्रश्न तेर्सायो । “आज कुशे औँशी होईन ?” ललितको जवाफले…

1 year ago

तीज

दुर्गा पौडेल शंकरनगर विकाश - हैन , आज के भाे तिमीलाई, किन टाेलाएर बसेकी ? कि तीज आयाे भनेर आमा…

1 year ago

तीज

रम्भा पौडेल “गोयलीका फेद मुनि ,नदी आइ सलसल बगिआयो आमा मेरी मुगलान पारी ,सम्झि है यो मन रुनै आयो।” छात्राहरु…

1 year ago

डुम एक : रमाइलो बाल खेल

युगल बसेल सन्धिखर्क -१ (हाल चन्द्रागिरी ११) यस खेलमा डुम शब्दले कुनै जाति विशेषलाई नबुझाएर खेल अवधिभरमा अरूलाई पनि छोएर…

1 year ago

फाटेको जुत्ता

गोबिन्द अधिकारी माखा पुर्वसिक्किम शहरको भीडभाडको सडकमा रमेश दौडदै थियो। बिहानको स्कुलको घण्टी बज्नै लागेको थियो। उसको नजर कहिले अगाडि,…

1 year ago

छाउगोठ

सत्यजीत साँझको चिसो हावामा काँपिरहेकी थिई- निमा। तेस्रो दिनको रगत अझै रोकिएको थिएन। उसलाई बारीछेउको झुप्रो- छाउगोठमा बसाइएको थियो। "देउता…

1 year ago