मधुसूदन प्रसाद धिमिरे
सुरिलाे छ रुख
चढनलाई दुःख
हागा कमि रुख
नरिवलकाे रुख।
दूध, पानी दिन्छ
सितलता दिन्छ
उपयाेगी रुख
मन मान्छ सुख।
जगल्टे छ फल
फाेर्दा लाग्छ बल
याे भित्रकाे पानी
देहलाी सित्तल।
नरिवलकाे बलि
भगवानमा चढी
देवता पितृ सबै
नैबेद्य फल चढी।
दुई पत्रे छ लुगा
देख्दा दुई आँखा
कलिलाेमा पानी
डेङ्गु राेगीले खाने।
दाँत बलिया हुँदा
नरिवल चपाउँदा
मिश्री साथी हुँदा
सबै खुशी हुँदा।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…