प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत
“सानो मान्छेले धेरै मोबाइल हेर्नु हुँदैन?”
प्रभाले छोरीलाई सम्झाउँदै भनिन्।
“हेर्नुस् त आमा पहिरोले धेरैको घरहरू बगाएको छ?” उनीहरूलाई कति पीडा भयो होला।”
उसले दुःख ब्यक्त गरी। छोरीलाई अंगाल्दै प्रभाले भनिन्, “के गर्नु नानी पापी समयको अगाडि कसैको केही नलाग्ने रहेछ हिड् खाना खान जाउ।”
“तपाईँलाई खोइ त?” आमाको खाना नदेखेपछि उसले सोधी।
“मेरो व्रत छ नानी।”
“आमा व्रत बसेर के हुन्छ?”
उसले प्रश्न गरी।
“आफूले चाहेको मनकामनाहरू पूरा हुन्छ नि।”
“होर आमा उसो भए मपनि व्रत बस्छु है!”
छोरीको यस्तो कुरा सुनेर प्रभाले अचम्म मान्दै सोधिन्, “तिमी चाहिँ किन बस्नु नि!”
उसले भनी, “देशलाई केही नहोस् भनेर।”
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…