Categories: बाल कथा

“शिक्षा”

प्रेम पुन मगर

“विद्यालय कहिलेसम्म बिदा छ नि भानिज?”
घरमा दिदीसँगै पाहुना आएका भान्जालाई मामा धनबहादुरले सोधे।
“मामा म त पढ्न छोडेको नि।” तन्नेरी भान्जाले जवाफमा भने।


“किन छोड्नुभयो त भान्जा, यो जमानामा पढाइ नभए त गाह्राे पो छ नि।”
” के को गाह्राे हुनु नि मामा नेपालमा जति पढेपनि जागिर पाइन्न। विदेशै त जानू छ, किन पढ्ने ?”
मामा भानिजको गन्थन सुनिरहेकी धन्बहादुरकी दिदी तकमायाले जङ्गिदै भनिन्-
“छोरा बोल्नु अघि के बोलेको छु , राम्ररी सोच्नु अनि मात्र बोल्नु, के नपढी कोही विदेश जान सक्छन् र?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

4 minutes ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

24 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

24 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

1 day ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

2 days ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

2 days ago