Categories: कविता

“सानी नानी”

दुर्गा पौडेल

म हुँ सानी नानी
मेरो छ राम्रो बानी
आमा बाकी प्यारी म
उफ्री उफ्री खेल्छु म ।


Art by Bhawana

पहाडमा छ मेरो घर
छैन मलाई कुनै डर
सानो डोको बोकेर
घाँस काट्न जान्छु म
डोको भरि घाँस बोकी
घर फर्कि आउँछु म
डोकोमा घाँस देखेर
मने पाठो कराउँछ
घाँस दिएपछि उ
खुशी भई रमाउँछ
गाउँ घरमा सबैले
काम गर्नु पर्दछ
काम मात्र होईन
पढ्न पनि पर्दछ ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

6 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

7 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

7 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago