Categories: कविता

“स्वास्थ्य शिक्षा”


शिवपुन

धेरैलाई सतायाे , किड्नी क्यान्सरले
छि:छ:भनी गन्ला फेरि , याे संसारले।

धुम्रपान,मदिराले , हाेनी राेग लाग्ने
उम्र र पैसा हुन्छ , तिमी देखि भाग्ने।

उम्र जाला,पैसा जाला , तिमी देखि टाढा
आफन्त मित्र हाेलान , तिमी देखि टाढा।

ठुलाे राेग लागे पछि , बाच्ने आश कति?
बहुतै खर्च गरे पनि , पुग्दैन कति।

बाकि तिम्रा आफन्तहरु , रुनु पर्ने हुन्छ
जति बेला तिमीलाई , ठुलाे राेगले छुन्छ।

कलिलै सानै उमेरैमा , नबन्नु है छाडा
बाकि जीवन हाेला फेरि , तिम्रा लागि काँडा।

नगर्नु है धुम्रपान , नगर्नु मदिरा पान
नत्र फेरि जाला तिम्राे , अकालैमा ज्यान।

तिमी पनि सच्चीउ अब , अरुलाई नी सच्चाउ
याे सन्देश सबलाई भनी , धेरैकाे ज्यान बचाउ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

2 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

2 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago