कविता

“ज्ञान”

सुवर्ण घिमिरे धनकुटा हिले हामीलाई चाहिन्छ ज्ञान बन्नलाई विद्वान ज्ञानले बुद्धि बढाउछ राम्रो मान्छे बनाउछ पढेर ठुलो हुनु छ सबैलाई ज्ञान बाड्नु छ…

1 year ago

“नेपाल हाम्रो घर”

सुधिर थापा अग्लो यो धरती छ विश्व भरि नै नेपाल हाम्रो घर काैयाैँ जातहरू मिलेर रहँदा धर्ती छ यो सुन्दर…

1 year ago

“किसान”

बासुदेव पाण्डे बसुन्धरा सुरम्य यो रहन्छ जो हराभरा किसान देख्छ सृष्टिको मुहान यी गरागरा। हलो, जुवा, अनौँ सबै लगेर गोरु…

1 year ago

“नानी”

ललिता ‘दोषी’ बुद्धनगर काठमाडौँ कोपिला फक्रेपछि फूल हुन्छ नानी! अल्छी गर्ने मान्छेको बिग्रन्छ है बानी हेर–हेर साथी सबै उठे बिहानीमा…

1 year ago

“गणतन्त्र र हामी”

महेश्वरी भट्ट गणतन्त्र भनेको के हो त साथी? सबै बराबरी, सबैको साथी। धनी–गरिब, ठूलो–सानो, सबैको अधिकार एउटै जानो। बोल्न पाउने,…

1 year ago

“सोच”

मिना चुँडाल जहिले पनि म एउटै रहेँ हेर्ने नजरहरू बदलिँदै गए... कसैका लागि अमृत झैँ भए कसैका लागि तितेकरेला भए…

1 year ago

पिरतीमा परेपछि

निर्मला देवी तिम्सिना कान्छी पिरतीमा परेपछि भोगी भइन्छ , उसको मात्र तारिफ गर्ने ढोँगी भइन्छ। तन, मन, धन सबै खर्च…

1 year ago

“नबाेल”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर-६, दाेलखा बाेल्नु पर्छ बाबू नानी, मुस्कानले बाेल, धेरै बाेल्नु बेकार छ, कम कम नै बाेल। छिटाे बाेले…

1 year ago

“मैले रोपेका फूलहरु”

केशवलाल श्रेष्ठ सुगन्धले मगमगाउने छ एकदिन देशभरी विश्वभरी मैले उमारेका फूलहरु माला बनेर आउने छ एकदिन तपाईहरुको गला सजिन। मैले…

1 year ago

“हिमाल”

बिन्दु देवकोटा नेपालको उत्तरी भाग लहरै छन् हिमाल हिमालकै ताज लगाइ हाँसेको छ नेपाल। झुल्के घाम उदाउँदा सुनै छरे जस्तो…

1 year ago