Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/sarathib/public_html/wp-content/themes/Newspaper/functions.php on line 5
कविता | सारथि बाल पत्रिका

कविता

“जन्मभूमि नेपाल”

स्वस्तिक ढकाल हाम्रो देश नेपाल प्रकृतिमा छ विशाल जन्मभूमि प्यारो नेपाल मनमा ठूलो हाम्रो नेपाल। जलस्रोतको धनी जडीबुटीको खानी अगाडि…

2 years ago

“चैत वैशाख लाग्यो”

बिन्दु पौडेल चैत वैशाख लाग्यो हावा हुरी आयो हावा हुरीसँगै कसिङ्गर मडार्दै। धुलो माटो उड्छ आँखाभित्र छिर्छ झ्याल ढोका लगाऊ…

2 years ago

“होली पर्व आयो”

बिन्दु पौडेल होली पर्व आयो रङ्गै रङ्ग छायो स्कुल बिदा भाको कति मजा आको। साथीभाइ जम्मा होली खेल्न जाम न…

2 years ago

“फागु”

फागुन गुन लाएन बैगुन पनि छैन क्यै लान्छ रे शिशिर फागुन् बिदाइ गर्दिनु सवै मधुसूदनप्रसाद धिमिरे लाेला बनाएर नखेल्नु भाइ…

2 years ago

“होली”

गंगा खड्का बूढानीलकण्ठ,काठमाडौँ बटुलेर थालभरी नाना थरी रङ्ग होली खेल्छु मस्तीले सबै साथीसँग। करकापमा पारेर कसैलाई रङ दल्दिनँ मलाई ताकी…

2 years ago

“होली खेलौँ”

रञ्जुश्री पराजुली विजयको उत्सव यो रङ्गको हाम्रो पर्व हो हातेमालो आपसमा गर भन्छ यो चाडले। जानबुझ सब जन होली पर्व…

2 years ago

“साथी”

सरिता पराजुली चन्द्रागिरि-१५,काठमाडाैं सयमकाे गतिसँगै साथी अनेक छन् साथी पनि उनैले नै चुनिदिने रैछन्। बाल्यकाल रमाइलाे साना साना साथी गट्टा…

2 years ago

“पुस्त​क”

प्र​मोद सारंग मेरो पुस्त​क साथी पुस्त​क कति जाति। पुस्त​क थ​री थ​री प​ढ्छु घ​री -घ​री l ज्ञान गुन सिकाउने अल्छीलाई ज​गाउने।…

2 years ago

“बृद्ध पुस्तालाई मायाँ गरौँ”

घनश्याम रेग्मी ज्यादै जाडो बढेको छ मौसमी चक्र हो यही वृद्ध बच्चा सबैलाई जोगाऔँ ध्यान लौ दिई। तातो खाना लुगा…

2 years ago

गाउँमा

प्र​मोद सारंग जीव​न​को अन्तिम प्रार्थ​ना ग​रिर​हेका मान्छेह​रू गाउँ पुग्छ्न् जीव​नदेखि थाकेर अथ​वा काल कुरेर​ ब​सिर​हेका मान्छेह​रू प​नि गाउँ नै पुग्छ​न्।…

2 years ago