गणेश दवाडी लेटाङ -९मोरङ स्कुल आउ सबेर समयको ख्याल गर गरिहाल सूचना पर्यो भने अभर गृहकार्य सकेर पाठ फेरि पढ्नु…
तुलसी पण्डित आमा मेरी कति जाती मर्म सबै बुझ्ने मैँला कपडा देख्न हुन्न सबै ल्याइ धुने भोक लागे भात दिने…
विष्णु भण्डारी आचार्य बेलबारी मोरङ कुपुकुपु खाऊ सानो बाबु कुपुकुपु खाऊ मिठो मानि जाउलीमाम कुपुकुपु खाऊ तातेताते गर्दै यतायता आऊ…
शान्ति दीप सुनौलो यो दिन ढिला गर्ने किन ? अघि अघि बढेँ स्कुलभित्र पसेँ । नयाँ नयाँ ठाउँ कसरी रमाऊँ…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ कल्ले खर्च गर्छ र पैसा गोजाको ? खेल्छम् हामी भकुन्डो थोत्रा माेजाको। झुत्रा-मोत्रा कपडा, थाङ्ना खोजेर…
शोभा कोइराला छन्द:- शालिनी हाँस्ने खेल्ने दैनिकी मात्र धेर बाल्यावस्था सम्झिँदै एकफेर । त्यो बेलामा काम गर्थ्यौँ तमाम आज्ञाकारी बन्नुपर्थ्यो…
रामप्रसाद पन्थी रेसुङ्गा न.पा.२ गुल्मी साउन् शुक्ल पञ्चमीकाे दिन जुराएर नाग पूजा गर्ने अरे बिधि पुराएर। अष्ट नाग पूजा गर्ने…
बिष्णु भण्डारी हाम्रो घर अगाडि, आँपको सानो रुख छ त्यै रुखमा एउटी चरी गुँड बनाई बसिछे, गुलेलीले नहान्देउ है, सिकारी…