कविता

हिउँदे बिदा भयो

विन्दु पौडेल वस्ती "हिउॅदे बिदा भयो मामाकाँ जाने मन भयो आमा बालाई सोधेको लमजुङ जान खोजेको मामा पनि आउनु भो…

5 hours ago

फुर्तिलो ज्यान बनाऊ

युगल बसेल सन्धिखर्क -१,अर्घाखाँची, हाल चन्द्रागिरी -११ महिना पुस माघैमा मन तानिन्छ आगैमा जोलाई नि जाडो उत्ति हो पर्छ सबको…

6 hours ago

मेरो देश

प्रशन्न तिवारी अष्ट्रेलिया सगरमाथाको शिरले चिरेको गगन प्रकृतिको काखमा वीरहरुको खदान सौन्दर्यताले भरिएको हाम्रो देश नेपाल गण्डकी कोशी जस्ता नदी…

6 hours ago

माता सरस्वती

रामप्रसाद पन्थी रेसुङ्गा न पा २,गुल्मी ज्ञानविद्या सङ्गीतकी माता देवी सरस्वती कला सीप सिर्जनाकाे वर देऊ अलिकति। ज्ञानदेवी विद्यादेवी वाणीदेवी…

6 hours ago

“रैथाने फल बयर”

  लालबहादुर भुजेल पाउँदी, नाउँदी, किरिञ्चे खहरे, खाेल्सी बगर झलझली सम्झन्छु म थाने फल बयर। मङ्सीर, पुसकाे बेलामा घाँसे मैदान…

3 days ago

“सरस्वती बन्दना”

बिन्दु पौडेल वस्ती बसन्त ऋतु बोलाउॅदै ज्ञानको दीप सल्काउॅदै माघे शुक्ल पञ्चमी कहिन्छ बसन्त पञ्चमी। सफा शान्त मन्दिर बढारी मिल्काऊ…

3 days ago

“विद्या दायीनी माता”

रञ्जुश्री पराजुली सरस्वती माता विद्या दायिनी स्वत बस्त्र अति सुन्दर धारिणी बिणा बजाई भक्त्त रमाई हंश बाहिनी भक्त्तहरुकी माता बसन्त…

4 days ago

आयो माघ आयो

विके माकजु भक्तपुर आयो माघ आयो ठन्डी मौसम ल्यायो छैन कुनै शुरै काँप्यो जीउ पूरै लौ लौ चिसो फाल बाल…

4 days ago

“समय घुम्छ फेरि”

भगवती शर्मा हेमन्त भाग्यो सुस्तरी शिशिर फेरि आयो ठण्डा छ उस्तै माघमा कहर झन् बढायो रोगी र पाका दुःखका दिन…

5 days ago

“हे सरस्वती माता”

आत्माराम न्यौपाने हे सरस्वती माता .....!! मेरी भाग्य विधाता ...!! सबसित रहने मनबिच बहने हे सरस्वती माता पङ्कज जस्तै धवल…

5 days ago