कविता

“नयाँसालको शुभकामना”

अनन्तकुमार बस्नेत (भुजङ्गप्रयात) उनासी गयो यो धराधाम छोडी । सबै साथ आत्मीय सम्बन्ध तोडी ।। नयाँ सूर्य उत्साहले झल्मलाओस् ।…

3 years ago

“नयाँ वर्ष”

शोभा कोइराला नयाँ वर्ष उल्लास बोकेर आओस् सिँगारी धरा बेहुलीझैँ सजाओस्।। सुनौलो धरामा गरा कन्दराको वसन्ती बगैँचा सधैँ मग्मगाओस् ।…

3 years ago

“वसन्त ऋतु”

अनन्तकुमार बस्नेत मन्दाक्रान्ता आभा छर्दै कुसुम कलिका फक्रिए कन्दरामा । यो बेलामा शिशिर ऋतुझैँ छैन जाडो धरामा ।। घुम्दै फिर्दै…

3 years ago

“नयाँ वर्ष”

शान्ति सिग्देल नयाँ वर्ष उल्लास बोकेर आओस् सिँगारी धरा बेहुलीझैँ सजाओस् । टिपी पुष्प गुच्छा कुनाकन्दराका बनी किन्नरीझैँ चरीले लगाओस्…

3 years ago

ज्ञानी नानी!

प्रदीप प्रखर पोखरेल रेसुङ्गा न.पा.१४ पराल्मी,गुल्मी बिहानै उठ्छु, पानी पिउँछु शुरूमा गृहकार्य पक्का गर्छु हवस् गुरूमा। भँगेरी फूलतिर ,गुलाव फूल्यो…

3 years ago

“भर्ना सफल पारौँ”

गणेश दवाडी लेटाङ -९ मोरङ नयाँ सालमा नयाँ मान्छे पाठशाला आउ क ख अ आ मधुर स्वरले लय हाल्दै गाउ।…

3 years ago

“हिमाली गाउँ”

रन्जुश्री पराजुली हिमालको फेद मुनि धेरै राम्रो गाउँ बस्छु त्यहिँ रमाएर कर्मा मेरो नाउँ। भाइ बैनी साथीसङ्गी रमाएर खेल्छौँ घुमाउन…

3 years ago

“बाल ब्यवहार”

सुशिल आचार्य हाम्रा बालवालिकाको कति मिठो बोली समाजलाई सचेत पार्छन बालक्लव खोली गाउँघर सुन्दर राख्न सधैँ अघि सर्छन् स्कुल जान्छन्…

3 years ago

“हाम्रा साथी”

खेमलाल पोखरेल रूख हाम्रा साथी रे हरियाली दिन्छन् रे प्राणवायु यिनैले हामीलाई दिन्छन् रे ! कार्बन् यिन्को खाना रे हामी…

3 years ago

“शीत फूल”

फेसबुक कवि फूल फुल्छ डाँठमा, म फुल्दछु पातमा । तारा फुल्छ रातमा, ठेला फुल्छ हातमा । फूल आफ्नै रङ्गकाे, शीत…

3 years ago