टीका सिवाकोटी आचार्य
इनरुवा सुनसरी
"जाडो निकै बढेको छ!" सिउ सिउ गर्दै दैलो नजिकैको अँगेनामा आगो ताप्दै बाहिर भित्र गर्दै गरेकी आमालाई हेरेर भरतले भन्यो।
"हो जाडो...
युगल बसेल
गोठमा छ माली गाई
कति माया छ मलाई
मुन्टो हल्लाई हल्लाई
घाँस देऊ ,भन्छ मलाई।
साउनैमा ब्याइदेओस्
कौडे बाछो पाइदेओस्
बिगौती नि ख्वाइदेओस्
चारै माना दूध देओस।
बाले किनी ल्याएको
मैले मन...
Recent Comments